भारतमा पुलिसको छोराद्वारा १४ वर्षीया नेपाली किशोरी बलात्कृत

काठमाडौं– भारतीय प्रहरी अधिकारीका छोराबाट दिल्लीमा एक नेपाली किशोरी बलात्कारको शिकार बनेकी छिन् । डोटीको साविकको साहिल गाविस घर भइ हाल दिल्लीमा प्रहरीमा कार्यरत (सहायक निरीक्षक) दलवीर सिंहका छोरा पंकज सिंहले किशोरीमाथि बलात्कार गरेका छन् । किशोरी सिंहको घरमा कार्यरत थिइन् । दुई छोराछोरीका बुबा समेत रहेका पंकजले असार १५ गते किशोरीलाई बलात्कार गरेको खुल्न … Continue reading भारतमा पुलिसको छोराद्वारा १४ वर्षीया नेपाली किशोरी बलात्कृत